२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

राप्रपाले विनिता गुप्तालाई सिद्धार्थनगर उपमेयरको उम्मेदवार बनाउने

आइतवार , बैशाख ११, २०७९


भैरहवा, ११ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका उपप्रमुख (उपमेयर)मा विनिता गुप्तालाई उम्मेदवार बनाउने भएको छ । गुप्ता राप्रपा सिद्धार्थनगर कमिटी सदस्य हुन् ।

279009438_1434416540324411_3179906677103131527_n.jpg

उनी राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको पत्नी तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख रतन कुमार गुप्ताको बुहारी समेत हुन् ।