images

मंगलवार, बैशाख २५ गते २०८१

सिद्धार्थनगरमा कांग्रेस र माओबादीबीच गठबन्धन , मेयरमा खान र उपमेयरमा थापा

सिद्धार्थनगरमा कांग्रेस र माओबादीबीच गठबन्धन , मेयरमा खान र उपमेयरमा थापा

images
images
images
शुक्रवार, बैशाख १६ २०७९
शुक्रवार, बैशाख १६ २०७९
  • सिद्धार्थनगरमा कांग्रेस र माओबादीबीच गठबन्धन , मेयरमा खान र उपमेयरमा थापा

    भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुने भएको छ ।

    images
    images
    images

    कांग्रेसका तर्फबाट ईश्तियाक अहमद खाँन प्रमुखमा र माओवादी केन्द्रका तर्फबाट कमला थापा उप–प्रमुखमा संयुक्त रुपमा लड्ने सहमती भएको छ ।

    गठबन्धन हुनेभएपछी नेकपा माओवादी केन्द्रबाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिष कुमार जोशीले उम्मेदवारी फिर्ता लिएका छन् भने नेपाली कांग्रेसबाट उप–प्रमुखको उम्मेदवार पल्लवी न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएकी छन्।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij