२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

बालेन शाहको चुनाव चिन्ह ‘लौरो’

शनिवार , बैशाख १७, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडाैँ। काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका चर्चित र्‍यापर बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् ।

    शनिवार निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो ।