२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

लुम्बिनीका उपमेयर उम्मेदवार अर्जुन कुर्मीको चुनाव चिन्ह ‘भुइकटहर’

आइतवार , बैशाख १८, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १८ वैशाख ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर पदका स्वतन्त्र उम्मेदवार अर्जुन कुर्मीले चुनाव चिन्ह ‘भुइकटहर’ पाएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालय लुम्बिनीले शनिबार कुर्मीलाई भुइकटहर चुनाव चिन्ह प्रदान गरेको हो ।

    ३४ वर्षिय कुर्मी उपमेयरमा उम्मेदवार भएका छन् । उनले युवालाई स्थानीय तहको नेतृत्वमा पुर्याउनुपर्ने भएकाले आफूले उम्मेदवारी दिएको बताए ।