images

सोमवार, बैशाख २४ गते २०८१

जसपा सिद्धार्थनगर–६ को प्रचारप्रसार कार्यालय शुभारम्भ

जसपा सिद्धार्थनगर–६ को प्रचारप्रसार कार्यालय शुभारम्भ

images
images
images
आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • जसपा सिद्धार्थनगर–६ को प्रचारप्रसार कार्यालय शुभारम्भ

    भैरहवा, १८ वैशाख ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा निर्वाचन प्रचारप्रसार कार्यालयको शुभारम्भ गरिएको छ ।

    images
    images
    images

    सिद्धार्थनगर–६ स्थित पिपरहियामा स्थापना गरिएको कार्यालयको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको जसपा लुम्बिनी प्रदेश सदस्य रवि कुमार रौनियारले बताए ।

    कार्यक्रममा जसपाका वरिष्ठ नेता महेन्द्र यादव, केन्द्रीय सदस्य किस्मत विश्वकर्मा, सिद्धार्थनगर नगरपालिका मेयर पदका उम्मेदवार मात्रिका प्रसाद यादव, उपप्रमुखका उम्मेदवार आसमा खातुन, वडा नम्बर ६ वडाअध्यक्षका उम्मेदवार सियाराम यादव, बागेश्वरी सहकारी बचत लिमिटेडका अध्यक्ष अशोक शाह, दशरथ शाह, उसिउल्लाह फकिर (बाबा जी) लगायतको उपस्थिति रहेको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij