images

शुक्रवार, बैशाख २१ गते २०८१

तिलोत्तमामा आज गठबन्धनको बृहत आमसभा, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

तिलोत्तमामा आज गठबन्धनको बृहत आमसभा, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

images
images
images
बिहिवार, बैशाख २२ २०७९
बिहिवार, बैशाख २२ २०७९
  • तिलोत्तमामा आज गठबन्धनको बृहत आमसभा, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

    तिलोत्तमा, २१ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आज दिउँसो बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो ।

    images
    images
    images

    आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।

    तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij