२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान 

शुक्रवार , बैशाख ३०, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल ३० वैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन्।

    उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्।

    स्थानिय तह निर्वाचनमा बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन्।

    स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा छन्।