शनिवार, जेठ ७ गते २०७९

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान 

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान 

images
images

खबर पात्रो

३०, बैशाख २०७९
  • 359
    SHARES
  • एमाले उपाध्यक्ष पौडेलले गरे मतदान 

    बुटवल ३० वैशाख । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन्।

    उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्।

    images

    स्थानिय तह निर्वाचनमा बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन्।

    स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा छन्।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - ०८:५९:१९ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend