शनिवार, जेठ ७ गते २०७९

रुपन्देहीमा अपरान्ह ३ : ३० बजे सम्ममा ६० प्रतिशत मत खस्यो

रुपन्देहीमा अपरान्ह ३ : ३० बजे सम्ममा ६० प्रतिशत मत खस्यो

images
images

खबर पात्रो

३०, बैशाख २०७९
  • 199
    SHARES
  • रुपन्देहीमा अपरान्ह ३ : ३० बजे सम्ममा ६० प्रतिशत मत खस्यो

    बुटवल । रुपन्देहीमा अपरान्ह ३: ३० बजे सम्ममा ६० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि नै अधिकांश मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा अपरान्ह ३स्३० सम्ममा ६० प्रतिशत मत खसेको जिल्ल निर्वाचन कार्यालय, रुपन्देहीले जनाएको छ ।

    बुटवल र तिलोत्तमामा ६० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।

    images

    जिल्लाका १६ वटै पालिकामा शान्तिपूर्ण रूपमा मतदान भईरहेको उनले बताए।

    IMG-20220513-WA0011.jpg

     

    IMG-20220513-WA0004.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १६:०५:४१ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend