२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

रुपन्देहीमा अपरान्ह ३ : ३० बजे सम्ममा ६० प्रतिशत मत खस्यो

शुक्रवार , बैशाख ३०, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल । रुपन्देहीमा अपरान्ह ३: ३० बजे सम्ममा ६० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि नै अधिकांश मतदान केन्द्रहरुमा मतदान सुरु भएकोमा अपरान्ह ३स्३० सम्ममा ६० प्रतिशत मत खसेको जिल्ल निर्वाचन कार्यालय, रुपन्देहीले जनाएको छ ।

    बुटवल र तिलोत्तमामा ६० प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।

    जिल्लाका १६ वटै पालिकामा शान्तिपूर्ण रूपमा मतदान भईरहेको उनले बताए।

    IMG-20220513-WA0011.jpg

     

    IMG-20220513-WA0004.jpg