२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता कायमै

शनिवार , बैशाख ३१, २०७९

  • 9.0K
    Shares
  • 9.0K
    Shares
  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरु देखि नै अग्रता लिईरहेको छ। 

    १२०० मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ५९८, राप्रापाका सागरप्रताप राणाले २७४ , जसपाका मातृका प्रसाद यादवले १०९ र  एमालेका डा. रामप्रसाद बस्यालले ९४ मत प्राप्त गरेका छन्।

    त्यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले ४३३, राप्रपाकी विनिता गुप्ताले २७३ र एमालेकी उमा अधिकारीले ९७ मत ल्याएकी  छन्।