२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

बुटवलमा कांग्रेसको अग्रता कायमै

शनिवार , बैशाख ३१, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसलै सुरुदेखी नै अग्रता लिइरहेको छ ।

    ११ सया मत गन्दा नगर प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ४५५ , राप्रपाका मृगेन्द्र शेरचनले २३६ र नेकपा एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन् ।

    त्यस्तै उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३, सावित्रा अर्यालले २१५ र नेकपा एसका चिनबहादुर गुरुङले १८२ मत ल्याएका छन् ।