शनिवार, जेठ ७ गते २०७९

बुटवलमा कांग्रेसको अग्रता कायमै

बुटवलमा कांग्रेसको अग्रता कायमै

images
images

खबर पात्रो

३१, बैशाख २०७९
  • 955
    SHARES
  • बुटवलमा कांग्रेसको अग्रता कायमै

    भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसलै सुरुदेखी नै अग्रता लिइरहेको छ ।

    ११ सया मत गन्दा नगर प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ४५५ , राप्रपाका मृगेन्द्र शेरचनले २३६ र नेकपा एमालेका बाबुराम भट्टराईले १७९ मत ल्याएका छन् ।

    images

    त्यस्तै उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले २६३, सावित्रा अर्यालले २१५ र नेकपा एसका चिनबहादुर गुरुङले १८२ मत ल्याएका छन् । 

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १३:०५:२६ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend