२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

शुद्धोधन १ मा १ भोटले जसपा उम्मेदवार विजयी

शनिवार , बैशाख ३१, २०७९

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १ मा जसपाका उम्मेदवार विजयी भएका छन् । 

    जसपाका वडा अध्यक्षका उम्मेदवार उदयराज गडेरियाले १ मतको मतान्तरले बिजयी भएका हुन्। गडेरियाले ९९२ मत ल्याएका छन्। 

    उनका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवारले ९९१ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार एक मतले चुनावमा पराजीत बेहोर्न बाध्य भएका छन्।