२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

भरतपुरमा रेनुको अग्रता 

आइतवार , जेठ १, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • काठमाडौँ। भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् ।

    ४४२३  मत गन्दा रेनुले १६११ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १५४१ मतका साथ पछ्याइरहेका छन् ।

    कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ५३७  मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १७७५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।