२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

फराकीलो मतान्तरसहित बालेन शाहको अग्रता

आइतवार , जेठ १, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौँ  । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिउका बालेन शाहले मतान्तरलाई फराकीलो बनाउदै अग्रता कायम गरेका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार शाहले ३११० मत ल्याएका छन् भने एमालेका केशव स्थापितले १६४६ र नेपाली कांग्रेसकी सिंहले १६०२ मत ल्याएका छन् ।