२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

३००० बढी मतान्तरसहित बालेनको शाहकाे अग्रता

सोमवार , जेठ २, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ  । काठमाडौँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले तिन हजार बढी मतान्तरसहित कायम गरेका छन् ।

    बालेन शाहले ६८८६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ३४१३ मत ल्याएका छन् भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले ३००९ मत  पाएकी छन्।