images

शनिवार, बैशाख १५ गते २०८१

पत्रकार मनोज क्षेत्रीलाई मातृशोक

पत्रकार मनोज क्षेत्रीलाई मातृशोक

images
images
images
सोमवार, आषाढ १३ २०७९
सोमवार, आषाढ १३ २०७९
  • पत्रकार मनोज क्षेत्रीलाई मातृशोक

    भैरहवा, १३ असार । पत्रकार मनोज क्षेत्रीलाई मातृशोक परेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुर निवासी क्षेत्रीको आमा विष्णु माया क्षेत्रीको ६९ वर्षको उमेरमा सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो । उनको केही हप्ताअघि पत्थरीको शल्यक्रिया समेत भएको थियो ।

    images

    स्व. विष्णुमाया क्षेत्रीको दुई छोरा र दुई छोरी छन् ।

    समता टेलिभिजनमा कार्यरत पत्रकार मनोज प्रेस चौतारी नेपाल, रुपन्देहीका सदस्य समेत हुन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij