२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लायन्स क्लब अफ रोहिणीको अध्यक्षमा देवेन्द्र यादव

मंगलवार , मंसिर ९, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, ९ मंसिर ।
    लायन्स क्लब अफ रोहिणीको अध्यक्षमा देवेन्द्र यादव चयन भएका छन् । क्लबको सञ्चालन तथा व्यवस्थापनको लागि यादवको अध्यक्षतामा कार्यसमिति गठन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा संजय कुमार गुप्ता, द्वितीय उपाध्यक्षमा करम हुसेन खान, तृतीय उपाध्यक्षमा मनोज कुमार यादव, सचिवमा संजय कुमार कौशल, कोषाध्यक्षमा सुनिल कुमार कौशल, सह–सचिवमा पूर्णिमा रौनियार र सह–कोषाध्यक्षमा मकसुद खान रहेका छन् ।

    त्यस्तै जनसम्पर्क अधिकारीमा राजकुमार के.सी., मेम्बरसिप कम्युनिटी चेयरपर्सनमा मोहम्मद इद्रिश खान, टेल ट्वीष्टरमा सुवास चन्द यादव, कोर्डिनेटरमा विजय कुमार कौशल, टेमरमा सन्तोष अग्रहरी, सोशल वर्क कोर्डिनेटरमा दिनेश यादव (गणेश), मिडिया कोर्डिनेटरमा विवेक विश्वकर्मा र निर्देशकमा सनोज कुमार यादव रहेका छन् ।