images

बिहिवार, चैत्र १५ गते २०८०

कारले ओभरटेक गरेको आरोपमा कुटपीट

कारले ओभरटेक गरेको आरोपमा कुटपीट

images
images
images
आइतवार, श्रावण २९ २०७९
आइतवार, श्रावण २९ २०७९
  • कारले ओभरटेक गरेको आरोपमा कुटपीट

    इस्लामाबाद । कारले ओभरटेक गर्न खोजेको भन्दै एक हिन्दू परिवारमाथि पाकिस्तानमा एक राजनीतिज्ञका आफन्त र उनका सहयोगीले सिन्ध थर भएका एक परिबारलाई आक्रमण गरेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    images
    images
    images

    एक्सप्रेस ट्रिव्युनका अनुसार सिन्ध परिवारका एक पुरुष, तीन महिला र दुई बच्चाहरू कारमा यात्रारत थिए । स्थानीय राजनीतिज्ञका भतिजा शमशेर पिटाफीको गाडी ओभरटेक गर्न खोजेपछि उनीहरु आक्रमणमा परेका थिए ।

    सिन्ध परिवारको कारले पिटाफीको कारलाई ओभरटेक गरेपछि उनीहरूलाई पछ्याएका थिए । उनीहरू मन्दिरबाट फर्किने क्रममा आक्रमणमा परेका हुन् ।

    घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘सिन्धको  कारले राजमार्गमा पिटाफीको कारलाई ओभरटेक गर्दा एक बच्चाले बाहिर आइसक्रिमको खोल फ्याकेका थिए, जुन  पिटाफीको भिगो कारको विन्डशिल्डमा ठोक्किएको थियो । परिवारले गाडि नरोकेपछि पिटाफी आक्रोशित भएको पाइन्छ ।’
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij