२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एकता महिला समूहको अध्यक्षमा अधिकारी

आइतवार , श्रावण २९, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २९ साउन ।
    एकता महिला समूह सिद्धार्थनगर–६ दुर्गा कलोनीको तेस्रो अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले सकुन्तला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सुष्मा शर्मा, सचिवमा माया क्षेत्री, उपसचिवमा रश्मि कोइराला, कोषाध्यक्षमा देवी पुन र सह–कोषाध्यक्षमा सिम्रन तुलाधर रहेका छन् । त्यस्तै सदस्यहरुमा सदस्यहरूमा मन्जु सिग्देल, सरस्वती आचार्य, दिपा पुन, यमकला पुन, सुनिता शर्मा,, बिन्दु सिग्देल, रिमा श्रेष्ठ, सरु शर्मा र सिर्जना गौतम रहेका छन् ।

    सकुन्तला अधिकारीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, सुष्मा शर्माको स्वागत तथा रश्मी कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा शैलेन्द्र तुलाधर, दुर्गा गुरुङ, मन्जु सिग्देल, उषा पाठक लगायतले बोल्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताए ।