images

सोमवार, बैशाख १७ गते २०८१

लायन्स सिद्धार्थनगर सेन्टिनियलको प्रथम वार्षिक साधारणसभा

लायन्स सिद्धार्थनगर सेन्टिनियलको प्रथम वार्षिक साधारणसभा

images
images
images
मंगलवार, भाद्र २१ २०७९
मंगलवार, भाद्र २१ २०७९
  • लायन्स सिद्धार्थनगर सेन्टिनियलको प्रथम वार्षिक साधारणसभा

    भैरहवा, २१ भदौ ।
    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलको प्रथम वार्षिक साधारणसभा भैरहवामा सम्पन्न भएको छ । साधारणसभाले विभिन्न निर्णय गरेको क्लबका वर्ष २०२२/२३ का अध्यक्ष गजेन्द्र कोहारले बताए ।

    images

    साधारणसभाले आगामी असोज १५ गते साँस्कृतिक कार्यक्रम सेन्टिनियल नाइट भैरहवामा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष कोहारले जानकारी दिए । सो अवसरमा क्लबका पूर्व अध्यक्ष सतिष कुमार कौशल (दीपक) ले वृक्षारोपण तथा पूर्वअध्यक्ष राजेन्द्र थापाले पदस्थापन कार्यक्रमसम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको निवर्तमान अध्यक्ष महेश नेपालले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का टे«जरर विनोद खरेलले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने बताए । उनले क्लबलाई आफ्नोतर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, प्रथम उपाध्यक्ष भोजराज बस्यालको स्वागत, निर्देशक सुरज भण्डारीको ध्वजा अभिवादन तथा सचिव गणेश प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij