२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

छिपागढ स्वास्थ्य चौकीको अनुगमन

मंगलवार , भाद्र २८, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, २८ भदौ ।

    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढ स्वास्थ्य चौकीको मंगलबार अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादव लगायत । अध्यक्ष यादवले स्वास्थ्य चौकी छिटो सञ्चालनमा ल्याउन गाउँपालिका लागिपरेको बताएका छन् ।

    तस्विर : खबरपात्रो