images

बिहिवार, बैशाख १३ गते २०८१

भैरहवामा ‘गरबा एण्ड डाण्डिया नाइट’ हुँदै 

भैरहवामा ‘गरबा एण्ड डाण्डिया नाइट’ हुँदै 

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • भैरहवामा ‘गरबा एण्ड डाण्डिया नाइट’ हुँदै 

    भैरहवा, १० असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले भैरहवामा ‘गरबा एण्ड डाण्डिया नाइट’ (नृत्यु) को आयोजना गर्ने भएको छ । यही असोज १५ गते शनिबार भैरहवास्थित रोयल बैंक्वेट (लुम्बिनी एम्बीयुजमेन्ट पार्क) मा कार्यक्रम ४ बजेपश्चात सुरु हुने क्लबकी अध्यक्ष साबा खानले बताइन् ।

    images

    कार्यक्रममा सपिङ स्टल, म्युजिक अवार्ड, लक्की ड्र, नन–स्टप डिजे लगायतको व्यवस्था रहेको क्लबकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

    कार्यक्रममा प्रवेश शुल्क वापत रु. १ हजार २ सय तोकिएको उनले जानकारी दिइन् । खाना र नास्ताको समेत व्यवस्था रहेको उनले जानकारी दिइन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij