images

शुक्रवार, चैत्र १६ गते २०८०

कलाकार प्रकाश सपुतलाई भैरहवामा स्वागत तथा सम्मान

कलाकार प्रकाश सपुतलाई भैरहवामा स्वागत तथा सम्मान

images
images
images
शनिवार, आश्विन १५ २०७९
शनिवार, आश्विन १५ २०७९
  • कलाकार प्रकाश सपुतलाई भैरहवामा स्वागत तथा सम्मान

    भैरहवा, १५ असोज ।
    चर्चित राष्ट्रिय कलाकार (गायक तथा संगीतकार प्रकाश सपुतलाई भैरहवामा स्वागत तथा सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, विश्वकर्मा मन्दिर संचालक समिति र विश्वकर्मा महिला समाज (भैरहवा) ले कलाकार सपुतलाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    सिद्धार्थनगर–४ स्थित विश्वकर्मा मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै गायक सपुतले विश्वकर्मा मन्दिरलाई आफूले निकट भविष्यमा सहयोग गर्ने बताए । 

    रामकिसन सेन्चुरीको अध्यक्षता, ओमप्रकाश विश्वकर्माको प्रमुख आतिथ्यता, प्रेम कुमार सेन्चुरी, प्रकाश सपुतको विशेष आतिथ्यता, सतिश कुमार कौशल (दीपक) लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुनिल सेन्चुरीले गरेका थिए ।

    309589030_622529016249959_6030713525338588449_n.jpg

    लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले शुक्रबार आयोजना गरेको क्यान्सर पीडित बालबालिकाको उपचार सहयोगार्थ ‘लायन्स म्यूजिकल नाइट’ (साँस्कृतिक कार्यक्रम) को सिलसिलामा प्रकाश सपुत भैरहवा आएका थिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij