२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

ओलीद्वारा सर्वसाधारणलाई टीका लगाउन सुरू

बुधवार , आश्विन १९, २०७९

काठमाडौ, १९ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाउन सुरु गरेका छन् । उनले निवासमा आएकाहरुलाई टीका लगाइरहेका छन् ।