२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सन्दिप लामिछाने पक्राउ 

बिहिवार , आश्विन २०, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २० असोज ।
    नेपाली क्रिकेटका पूर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्यवहार र वलात्कारको आरोप लागेका पुर्व कप्तान लामिछाने फरार रहदैँ आएका थिए । पक्राउ परे लगत्तै उनीमाथीको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ । न्युज कारखाना