images

आइतवार, बैशाख ३० गते २०८१

कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान

कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान

images
images
images
आइतवार, मंसिर ४ २०७९
आइतवार, मंसिर ४ २०७९
  • कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् ।

    images
    images
    images

    काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् ।

    काठमाडौं-४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij