शनिवार, मंसिर १६ गते २०८०

एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी

images
images

खबर पात्रो

७, मंसिर २०७९
  • 847
    SHARES
  • एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी


    काठमाडौं, ७ मंसिर।एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् ।भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् । मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।

    images
    images

    बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । त्यसअघि दुईवटा निर्वाचनमा उनी काठमाडौं ६ बाट पराजित भएका थिए ।
     

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १५:११:१० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij