२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन (फोटो फिचर)

बुधवार , मंसिर २१, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, २१ मंसिर । भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ । 

    अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् । 

    newskarkahna-news417850.jpg
    newskarkahna-news417857.jpg

    newskarkahna-news417851.jpg