images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देही लनटेनिसको उपाध्यक्षमा राम बहादुर वि.क.

रुपन्देही लनटेनिसको उपाध्यक्षमा राम बहादुर वि.क.

images
images
images
आइतवार, पौष ३ २०७९
आइतवार, पौष ३ २०७९
  • रुपन्देही लनटेनिसको उपाध्यक्षमा राम बहादुर वि.क.

    बुटवल, ३ पुस ।
    रुपन्देही लनटेनिस संघले पूर्णता पाएको छ । दोस्रो साधारणसभा तथा अधिवेशन लगत्तै बसेको पहिलो पूर्ण बैठकले एक उपाध्यक्ष, दुई सदस्य र ३ सल्लाहकार मनोनित गरेसँगै पूर्णता पाएको हो । 

    images
    images
    images

    संघको उपाध्यक्षमा राम बहादुर वि.क., सदस्यहरुमा अस्वी थापा र शेषमणी चौधरी तथा सल्लाहकारहरु मनोज कुमार बस्नेत, अर्जुन गुरुङ र अब्दुल सहमतलाई मनोनित गरिएका संघका अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले बताए । बैठकबाट वार्षिक कार्ययोजनाअनुसार फागुनमा नियमित राष्ट्रिय लन टेनिस प्रतियोगिता गर्ने निर्णय भएको संघका अध्यक्ष ज्ञवालीले बताए । 

    गत शनिबार सम्पन्न संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय नया नेतृत्व निर्वाचन भएको थियो । जसको उपाध्यक्षमा डा. मनोज ढुंगाना, सचिवमा सबिर मिया, कोषाध्यक्षमा विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा. टीकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल र सोम राना सर्वसम्मत चयन भएका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij