२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सियारी गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री हस्तान्त्रण

मंगलवार , पौष ५, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा । सियारी गाउँपालिकाले कृषकलाई कृषि सामाग्री तथा बिउविजन हस्तान्त्रण गरेको छ । 

    पालिकाले वडा नम्बर २ र ३ का कृषकहरुलाई सियारी स्मार्ट कृषि कार्यक्रम कार्यन्वयन समितिबाट प्राप्त सामाग्री कृषकहरुलाई हस्तान्त्रण गरिएको हो । 

    उक्त सामाग्री गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु लगाएतले कृषकलाई हस्तान्त्रण गरेका हुन् । पालिकाले कृषकहरुलाई चापकटर मेसिन, मनिरल, पंखा, दुध राख्ने डि फ्रिज, सिचाईको लागि मोटर, काउमेट, बिउपल लगाएतका सामाग्री हस्तान्त्रण गरेको अध्यक्ष घिमिरेले जानकारी दिए । 

    siyari 1.jpg