२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

पाणिनी गाउँपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

सोमवार , पौष ६, २०७७

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • अर्घाखाँची, ६ पुस ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिमा सम्पूर्ण सेवा बन्द भएको छ । २ जना कर्मचारीमा कोरोना संक्रमण्म पुष्टि भएपछि गाउँपालिकाको कार्यालय पुस ६ गते (सोमबार) देखि १० गते सम्म बन्द हुने जनाइएको छ । 

    अत्यावश्यकबाहेकका सम्पस्र्ण सेवा बन्द गरी थप संक्रमणबाट रोक्नको लागि गाउँपालिकाले सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिए ।