२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

तस्बिरमा तमु ल्होसार रौनक

शुक्रवार , पौष १५, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौं, १५ पुस ।

    गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

    काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् ।

    सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।

    Tamu Lhosar (2).jpg
    Tamu Lhosar (9).jpg
    Tamu Lhosar (6).jpg
    Tamu Lhosar (10).jpg