शुक्रवार, चैत्र १७ गते २०७९

मोटरसाईकल चालकलाई सडकमै प्रशिक्षण (भिडिओ)

मोटरसाईकल चालकलाई सडकमै प्रशिक्षण (भिडिओ)

images
images

खबर पात्रो

२२, पौष २०७९
  • 4.3K
    SHARES
  • मोटरसाईकल चालकलाई सडकमै प्रशिक्षण (भिडिओ)

    भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले मोटरसाईकल चालकलाई सडकमै प्रशिक्षण दिएको छ ।

    तराईका जिल्लामा पुष, माघको महिनामा अत्याधिक कुहिरो, शितलहर र चिसो हुने र त्यसका कारण सवारी दुर्घटना हुने हुँदा चालकलाई सचेत गर्दै प्रशिक्षण दिएको हो ।

    images

    भैरहवा अञ्चलपुरमा स्थित सडकमा मोटरसाईकल चालकलाई जम्मा गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी सहायक निरिक्षक मधुसुधन बन्जाडे लगाएतको टिमले सडकलेन, ओभरटेक र ट्राफिक नियमबारे प्रशिक्षण दिईएको थियो ।

    प्रहरीले यसलाई अभियानको रुपमा अगाडि बढाईएको जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - १७:२४:४१ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend