२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

शिश ज्ञानकुन्जद्वारा मानवसेवा आश्रममा सहयोग

सोमवार , पौष २५, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • बुटवल, २५ पुस ।
    शिशुज्ञानकुन्ज मन्टेश्वरी बुटवल–४ को आयोजनामा मानव सेवा आश्रममा  सहयोग प्रदान गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आश्रममा खाद्यान्न, कपडा तथा अन्य जिन्सी समान प्रदान गरिएको हो ।

    शिशु ज्ञानकुन्जकी प्रिन्सीपल रीता शर्माले बालबालिकाहरुले समेत बेसहारा, सहयोगापेक्षी मानिसहरुको लागि सहयोग गर्नपर्दछ भन्ने सिकाई अनुसार आश्रममा सहयोग गरिएको बताइन् । कार्यक्रममा मन्टेश्वरीको शिक्षा संयोजक तुलसी थापासहित शिक्षक तथा विद्यार्थीहरुहको कार्यक्रममा सहभागीता रहेको थियो ।