images

शनिवार, बैशाख ८ गते २०८१

युक्रेन हमला : पुटिनले नियुक्त गरे नयाँ कमान्डर

युक्रेन हमला : पुटिनले नियुक्त गरे नयाँ कमान्डर

images
images
images
बिहिवार, पौष २८ २०७९
बिहिवार, पौष २८ २०७९
  • युक्रेन हमला : पुटिनले नियुक्त गरे नयाँ कमान्डर

    मस्को, २८ माघ ।  युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रतिस्थापन गरेको घोषणा गरेका छन् । जनरल भ्यालेरी गेरासिमोभले सुरोभिकिनको स्थान लिनेछन् । भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले चिनिन्छन् । देशको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम अकाउन्टमा यो घोषणा गरेको हो । 

    images
    images
    images

    ‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ । न्युज कारखाना
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij