२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

निःशुल्क स्वास्थ्य परीक्षण

आइतवार , माघ १, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १ माघ ।
    ईनरव्हील क्लब अफ लुम्बिनी र नमुना एकीकृत विकास परिषद् रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 

    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको सहयोगमा आयोजित कार्यक्रममा १५० जनाको मधुमेह (सुगर) तथा रक्तचाप (ब्लड प्रेसर) परीक्षण गरिएको ईनरव्हील क्लब अफ लुम्बिनीकी अध्यक्ष रुविता पुलामी कार्कीले बताइन् । कार्यक्रम लुम्बिनी निर्माण व्यवसायी संघ परिसरमा गरिएको थियो ।