२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

वसन्त श्रवणका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा (फोटो फिचर)

बिहिवार , माघ १२, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं । वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन् । 

    बिहीबार वसन्त पञ्चमी हो । यस दिन हनुमाढोकास्थित नासल चोकमा वसन्त श्रवण मनाइएको छ । वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो । 

    newskarkahna-news4492910..jpg

     

    newskarkahna-news449299..jpg