२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

आजको मौसम : कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

बिहिवार , माघ १९, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १९ माघ 

    देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

    महाशाखाको अनुसार बिहिवार राती भने प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।