२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

आइतवार , माघ २२, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २२ माघ । सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

    आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।