२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : मतदान सुरु, आजै नतिजा आउने

बुधवार , माघ २५, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • दाङ, २५ माघ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ ।

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ । 

    स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।