२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

ग्यास सिलिन्डर बिस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते

बिहिवार , फाल्गुण ४, २०७९

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्य्र भण्डारीको काठमाण्डौस्थित निवासमा ग्यास सिलिन्डर बिस्फोट भएको छ ।

    गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद भण्डारीको निवास बुद्धनगरमा ग्यास सिलिन्डर बिस्फोट हुदा भण्डारी र उनमी आमाको शरिरमा जलेर क्षती पुगेको भण्डारीको स्वकिय सचिव भुवन भुषालले सामाजिक संजाल फेसवुकबाट जानकारी दिएका छन् । 

    भण्डारी र उनकी आमा दुवैको अहिले कर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । उपचारमा सम्लग्न डाक्टरका अनुसार भण्डारीको शरिरको करिव २५ प्रतिशत र उनकी आमाको ७० प्रतिशतको हाराहारीमा असर गरेको छ । 

    घटनाबारे थप विवरण आउन भने बाँकी छ ।