२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटोफिचर)

आइतवार , फाल्गुण ७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ७ फागुन ।  ७३औँ प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन । 

    DSC00882.JPG.jpg
    DSC00876.JPG.jpg
    DSC00885.JPG.jpg
    DSC00880.JPG.jpg
    DSC00878.JPG.jpg