२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले लिए शपथ 

सोमवार , फाल्गुण ८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ८ फागुन । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए । 

    यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

    मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।