images
images

आइतवार, जेठ ६ गते २०८१

आईसीसी विश्वकप क्रिकेट लिग–२ टस जितेर नेपाल मैदानमा

आईसीसी विश्वकप क्रिकेट लिग–२ टस जितेर नेपाल मैदानमा

images
images
images
मंगलवार, फाल्गुण ९ २०७९
मंगलवार, फाल्गुण ९ २०७९
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ टस जितेर नेपाल मैदानमा

    काठमाडौं, ९ फागुन ।

    images
    images
    images

    आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । 

    नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij