images
images

आइतवार, जेठ ६ गते २०८१

सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

images
images
images
बुधवार, फाल्गुण १० २०७९
बुधवार, फाल्गुण १० २०७९
  • सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

    काठमाडौं, १० फागुन । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ ।

    images
    images
    images

    घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन् ।

    तर, कानुनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो । क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ । 
     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij