२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

यू-१९ मा नेपाल टस जितेर ब्याटिङमा

बिहिवार , फाल्गुण १८, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १८ फागुन । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा टस जितेको छ।

    आजमानमा रहेको इडेन गार्डेन ओभलमा भएको टसमा नेपालका देव खनालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ ।