२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

शनिवार , फाल्गुण २७, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २७ फागुन ।
    सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

    सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो । बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।