२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना

मंगलवार , फाल्गुण ३०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • धनगढी, ३० फागुन ।  डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।

    सिलगढीदेखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२६९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

    दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ। यस सम्बन्धमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीको भनाइ छ।