२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बिहीबार बस्ने गरी सकियो सत्ता गठबन्धन दलको बैठक

बुधवार , चैत्र १, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, १ चैत । 
    सत्ता गठबन्धनको बैठक बिहीबार बस्ने गरी सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो । 

    बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए । उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।