images

आइतवार, बैशाख २३ गते २०८१

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

images
images
images
बिहिवार, चैत्र २ २०७९
बिहिवार, चैत्र २ २०७९
  • यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

    काठमाडौं, २ चैत ।  आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ ।

    images
    images
    images

    आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij