२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस

बिहिवार , चैत्र २, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २ चैत । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । 

    बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो । सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो ।